त्रिशूली नदीमा ग्यास बुलेट खस्दा चालकको ज्यान गयो

धादिङ, वैशाख १४ । धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । 

भारतबाट ग्यास बोकेर काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 

मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेका छन  । अनियन्त्रित भई ग्यास बुलेट सडकबाट ३५ मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून निर्माणबारे जानकारी

काठमाडौँ,  साउन १२  गते  । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून निर्माणबारे जानकारी

नागपञ्चमी र रक्षाबन्धन मनाइँदै

साउन १३ गते । श्रावण शुक्ल पञ्चमीका दिन शुक्रबार नागको पूजा गरेर नाग पञ्चमी मनाइँदै छ ।  यो वर्ष रक्षाबन्धनका दिन चन्द्रग्रहण परेकोले रक्षाबन्धन पनि

भूकम्पपीडितले एक वर्षभित्र घर बनाइसक्नुपर्ने

१३ साउन, काठमाडौं । सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गर्न एक वर्षको समयसीमा तोकेको छ । यसअनुसार अहिलेसम्म पहिचान भएका सबै